यहाँ हलचल अलि बढी छ, हाँसो पनि उत्तिकै
रिक्साको घन्टी, कलर जतिकै लाउड
एकातिर गुलियो जेरी र चियाको बाफ छ
अर्कोतिर कालो मुसुलो ओकलिरहेका ठूला इन्डस्त्रिज
कोलाहल मात्र नि छैन यहाँ
टाढा टाढासम्म पुगेका हरिया बाला नि छन्
गर्मी त छ, तर मिठा पान पनि यहीं छ
टाँगा, रंग र आवाजको शहर – बिरगंज
The city of sweet jeri and even sweeter paan. Here, nothing is static. The Rickshaw’s bells are as loud as the colours. This beautiful chaos coupled with stories of the land is what makes up ‘JHIHIYA’.
Produced by Fuzz Factory Productions in collaboration with Sanskriti, supported by Siddhartha Arts Foundation’s Education Initiative
Enjoy the video here