Tag: video

झिझिया

यहाँ हलचल अलि बढी छ, हाँसो पनि उत्तिकै रिक्साको घन्टी, कलर जतिकै लाउड एकातिर गुलियो जेरी र चियाको बाफ छ  अर्कोतिर कालो मुसुलो ओकलिरहेका ठूला इन्डस्त्रिज कोलाहल मात्र नि छैन यहाँ टाढा टाढासम्म पुगेका हरिया बाला नि छन् गर्मी त…