Tag: parsa

सुबोध स्मृति पुरस्कार २०७४ – फोटो प्रतियोगिता

प्रतियोगी फोटोबीचको प्रतिस्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी ‘सुबोध स्मृति पुरस्कार २०७४’ घोषणा गरिनेछ । ‘सुबोध स्मृति पुरस्कार २०७४’ विजेताले नगद रु.२५,००० रुपैया पुरस्कार पाउनेछ । फोटो २०७४ साउन २० गते राति १२ बजेसम्ममा पठाइसक्नुपर्नेछ । प्रतियोगितामा नेपाली नागरिक मात्र सहभागी…