Tag: Bishrampur

संस्कृति र सहारा स्पोर्ट्स, वीरगंजद्वारा पर्साका ७ विधालयलाई खेलकुद सामग्री सहयोग

सृजनशिल युवाहरुको समुह संस्कृति र सहारा स्पोर्ट्स वीरगंजले संयुक्त रुपमा पर्सा जिल्लाका ७ वटा विधालयहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । संस्कृतिको टिम लिडर शैली चौधरी को अध्यक्षता तथा सहारा स्पोर्ट्सका संचालक एवं समाजसेवी अशोक कुमार अग्रवाल को विशेष उपस्थितिमा…